Template:Ne:Map Features:tracktype

From OpenStreetMap Wiki
Jump to navigation Jump to search

गोरेटो बाटोका प्रकार (tracktype)

गोरेटो बाटो वा पथको सतहको अवस्था वर्णन गर्छ

कुञ्जी (Key) मान (Value) तत्वहरु (Element) टिप्पणी (Comment) रेन्डर (Rendering) तस्वीर (Photo)
tracktype grade1 way प्रथम श्रेणी: ठोस सतह भएको बाटो ।


प्राय पक्की सडक वा कालो पत्रे गरिएको।

विकिपीडियामा पक्की सडक हेर्नुहोस्।

tracktype grade2 way द्वितीय श्रेणी: ठोस सतह भएको तर कच्चा बाटो ।


रोडा र कड़कड भएको कच्चा बाटो ।

विकिपीडियामा ग्राभल सडक हेर्नुहोस्।

tracktype grade3 way तृतीय श्रेणी: अधिकतर ठोस सतह भएको कच्चा बाटो ।


कडा र नरम दुवै प्रकारका सामग्रीहरुले बनेको कच्चा बाटो ।

tracktype grade4 way चतुर्थ श्रेणी: नरम सतह भएको कच्चा बाटो ।


माटो, घाँस, बालुवा र केही कडा प्रकारका सामग्रीहरुले बनेको कच्चा बाटो ।

tracktype grade5 way पाँचौं श्रेणी: धेरै नरम सतह भएको कच्चा बाटो ।


माटो, घाँस, बालुवा र अन्य नरम प्रकारका सामग्रीहरुले बनेको कच्चा बाटो ।

यो तालिका नेपालीमा लेखिएको एउटा परिमार्जन गर्न मिल्ने wiki template हो । यहाँ बाट परिमार्जन गर्नुहोस्।